मिसिसिपी किनारबाट मनको घोषणापत्र

Fri Sep 27 0 Comments

स्मीता ‘एलेक्सा । टर्न अफ द टीभी।’ रिमोट तान्ने जाँगर नचलेपछि मैले ‘एलेक्सा’ लाई सोफामा सुतेरै आदेश दिएँ । उसले खुरुक्क मानी। फेरि सोचेँ उसलाई अर्को आदेश दिऊँ, ‘एलेक्सा। यो उधुम गर्मीमा बाहिर घुम्न निस्कने मेरो धृष्टताविरुद्ध मौन विद्रोह गरिरहेको मनमा अलिकति उत्प्रेरणा र उत्साह भरिदेऊ।’ मनको मामिलामा मेसिनले परिणाम दिँदैन। त्यो हावा सोचलाई दिमागबाट […]

Read More