मेक्सिको हुँदै अमेरिकामा पुगेका नेपाली युवाले आत्महत्या गरे

Sun Aug 26 0 Comments

मेक्सिको हुँदै दलालमार्फत् अमेरिका पुगेका एक नेपाली युवाले मेरिल्याण्डमा आत्महत्या गरेका छन्। मेरिल्याण्डको एन्नापोलिस बस्दै आएका कृष्ण केसी नामका युवाले आत्महत्या गरेका हुन्। शुक्रवार राती करिब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए। पछि उनलाइ अपार्टमेन्ट नजिकै रूखमा पासो लागेको अवस्थामा प्रहरीले भेटाएको थियो। कास्की जिल्लाको कास्कीकोट-६ काउलेका केसी डेढ वर्षदेखि एन्नापोलिसमा बस्दै आएका थिए।

Read More

सेनापतिलाइ घटुवा गर्ने को हो?

Sun Aug 26 0 Comments

झण्डै एक लाख नेपाली सेनाको प्रमुख हैसियतमा रहेका प्रधान सेनापति छत्रमान सिंह गुरुङ दिउहुँ संप्रसेप (सम्माननीय प्रधान सेनापति), ‘साप’, ‘हजुर’ जस्ता शब्दबाट सम्मान खाइ‘रा होलान्। एक लाख सेनाको प्रमुख गुरुङलाई कसैले ‘के छ हउ एयरपोर्ट म्यानेजर सा’ब ?’ भनेर घटुवा गर्दिए कत्तिको कन्सरी तात्छ होला ? अनि आफूसँगै उभिएको रेष्टुराँ बेपारीलाई चाहिँ ‘संप्रसेप सा’प माओवादी […]

Read More

के सिकिन्छ १० दिने विपश्यनामा शिविरमा?

Sat Aug 25 0 Comments

-स्मीता उनको दाँया कम्मरदेखि तीघ्रासम्म अल्फ्रेड लर्ड टेनिसनको कविता ट्याटु गरिएको थियो। ट्याटु कविता खोज गर्दै हिँड्ने एउटा बिन्दास मान्छे बारे थियो। उनी आफूलाई त्यही यायावरसँग तुलना गर्दै थिइन्। तिनकी साथीको गर्दनमा खोपिएको थियो- ‘कर्म’। ध्यान गर्न धर्मश्रृंङ्ग विपश्यना केन्द्रतिर हिँडेका झन्डै २ सय ध्यानीमध्येका यी दुई रसियन युवतीले सबैको ध्यान तानेका थिए।

Read More

हट देखिन केही गर्दिन : ऋचा

Fri Aug 24 0 Comments

हिरोइनहरु कथाले मागे अनुसार अंग प्रदर्शन गर्छन् भन्ने टिप्पणीसँग ऋचा शर्मा सहमत छैनन्। वास्तविकता के हो त ? भिजा गर्ल हिरोइनले भनिन्–‘एक्टिङ गर्न सक्षम नहुनेहरू एक्स्पोजर दिन्छन्। तर भिजुवल गर्दा भल्गर लाग्दैन भने किन नगर्ने?’ पाँच वर्षदेखि लभ अफेयरमा रहेकी ऋचाको बुझाइमा सेक्स, ग्लामर र प्रेम के हुन् ? विस्तृतमा हेर्नोस् :

Read More

सन्त डाक्टरको सत्याग्रह

Thu Aug 23 0 Comments

डा. सरोज धिताल डाक्टर गोविन्द केसी दुईपटक आमरण अनशन बसे छोटो अन्तरालमा। हामी सबैको सौभाग्य, उनले मृत्युवरण नै गर्नुपर्ने स्थिति भने आएन। दुवै चोटी कुनै किसिमले ‘माग पूरा’ भयो, अनशन तोडियो तर त्यो अनशनसँगै नेपाली आकाशमा जुन ध्वनि तरंगित भएको छ, त्यसलाई निरन्तर सुनिरहन, बुझिरहन आवश्यक छ। उनको यो संघर्षले धेरैको साथ पायो।

Read More