यो मयूर टाइम्सको समय हो

Sun Apr 11 3 Comments

‘उभिइ-उभिइ हुने नारायण वाग्लेको ‘मयुर टाइम्स’ सार्वजनिक समारोहमा शनिबार १० बजे आउनुहोला’- निम्ता इमेलमा थियो। अघिल्लो दिन भोकै सुतेको म शनिबार बिहान उठ्दा फ्रेस र कमजोर दुवै थिएँ। ‘हुन्छ हुन्छ सोझै कान्तिपथमा आए हुन्छ’, स्याटेलाइटको फोन उठाउँदै म कोठाबाट निस्किएँ। झन्डै १० मिनेटको माइक्रोबस यात्रापछि कालोपुलबाट कान्तिपथ पुगियो। पुस्तक सार्वजनिक स्थल एजुकेशनल बुक हाउस मेरा […]

Read More

८६ वर्षमा जीपी गए

Fri Apr 9 0 Comments

लामो यात्रा तय गरेपछि मान्छे फेरि एक पटक पुराना दिनमा फर्किन्छ भन्ने लेखक हर्मन हेस्से सही हुनुपर्छ। आज म गिरिजाबाबुसँगका ती दिन सम्झँदैछु जसमा राजनीति हैन ‘पुरानोपन’ छ। त्यो दिन अग्रज दाइहरुले दुगड फार्म हाउसमा ‘गिरिजाबाबुलाई नमस्ते गर्’ भन्नुभन्दा अघि नै कोइरालासँग मेरो एकोहोरो परिचय रेडियो नेपालले गराइसकेको थियो। त्यतिबेला उनी प्रधानमन्त्री बन्नुअघिका कांग्रेस महामन्त्री […]

Read More

ऊ भगवानको बच्चा

Fri Apr 9 3 Comments

मैले उसलाई पशुपतिनामा भेटेँ। बागमतीको पुलबाट यताउता आँखा दौडाउँदा उ मेरो अघि थियो। तर उसलाई मैले चिन्न सकिनँ। चिन्नु पनि कसरी ? उसलाई पहिलो पटक म यसरी भेट्दै थिएँ। डल्बी डिजिटल कुमारी सिनेमा हलमा जब उ देखिएको थियो मलाई मानव सभ्यताप्रति नै एक किसिमको वितृष्णा भएथ्यो। त्यसको ह्याङओभर निकै समय रह्यो । उ त्यहाँ फिल्मको […]

Read More

ए…गणेसमानले त त्यसरी पो पढेका रहेछन्

Fri Apr 9 1 Comments

कांग्रेस नेता मनमोहन भट्टराईले सुप्रिम लिडर गणेशमान सिंहका बारेमा बताइरहँदा ध्यानबाट भर्खर जागेकाहरु हातले मुख छोपेर सुनिरहेका थिए। भाषण गर्न बानी परेका नेता न परे। दश दिने ध्यान शिविर सकेर बैरमुखी भएका विपश्वीहरु एसएन गोयन्का गुरुजीको स्प्रिच्युल डिस्कोर्स होइन राजनीतिक प्रवचन सुन्दै थिए। दश दिनदेखि थुनिएका मुखहरु खुलेको मै माहोल एक्साइटेड थियो। हामी थियौं नेपाल […]

Read More