त्यो बाटो हिँड्ने आँट गर्न सकिनँ

Fri Sep 10 0 Comments

–रविन्द्र मिश्र तरुनो छँदा मानिसलाई म पनि एकदिन बूढो हुन्छु र मर्छु भन्ने बिरलै लाग्छ। त्यतिमात्र होइन कुनैपनि तन्देरीलाई म बूढो हुँदा म नितान्त एक्लो हुनसक्छु, म रोगी हुनसक्छु, मेरा अंगप्रत्यंग चौबीसै घन्टा दुख्न सक्छन्, म आँखा नदेख्ने हुनसक्छु, मलाई पक्षाघात हुनसक्छ या मेरो मृत्यु महिनौं वर्षौँ ओछ्यानमै थलिएर अत्यन्त पीढादायी ढंगबाट हुनसक्छ भन्ने लाग्दै […]

Read More

त्यो यौन उन्माद, त्यो रियलाइजेशन

Mon Aug 30 0 Comments

‘तिम्रा लागि औषधि त त्यो पो थियो ?’, आफ्नो चेलासँग जिउ खप्टिएर निदाइरहेको अवस्थामा शालिन-सुन्दरी हा योलाई भेटेपछि बौद्ध भिक्षुको प्रश्न। जवाफ केही आउँदैन। हुन पनि हो जीवनले सबै प्रश्नहरुको जवाफ छाडेको पनि त हुँदैन। अनि आफ्नो मनोवैज्ञानिक रोगको उपचार सेक्स हो वा बौद्ध गुम्बाको परम्परागत औषधि भन्ने निर्क्योल फरक संसारमा हुर्किएर गुम्बा पुगेकी युवतीलाई […]

Read More

अध्ययन र अध्यात्म

Fri Aug 27 1 Comments

-झरना बज्राचार्य मेरा धेरै साथी अध्ययनका लागि अमेरिका गएका थिए। अहिले उतै घर किनेर बसेका छन्। पढाइ राम्रो भएकाहरू यतै काठमाडौंमा छानेका जीवनसाथीसँग सेटल भएका छन्। अनि आफ्नो क्षेत्रमा अग्रणी व्यावसायिक परिचय बनाएर समाजमा सानको जीवन बाँचिरहेछन्। अरूले कसरी लिन्छन्, थाहा छैन। मलाई लाग्छ, अध्ययनले मान्छेको जीवन बदल्छ। संसार फेर्छ। मोडल­हिरोइनको मेरो परिचय बन्नुका पछाडि […]

Read More

भाग्य मृत्युको त्यो क्षण

Wed Aug 25 1 Comments

साथी पनि बडो अजिब अजिबका अनुभव गर्छु। कोही सिम्पल देखिनका सौखिन छन्। कोही बजारमा आएको नयाँ पर्फ्युम ब्रान्डको नाम कण्ठ गरेकोमा गर्व गर्नेहरु। अनि कोही चाहिँ जब इन्टरभ्युमै सोझै भन्छन्- ‘तिमीले मागेको एक वर्षे अनुभव प्रमाणपत्र म नक्कली पनि बनाउन सक्थेँ। कामका लागि काबिल भए अवसर देउ नभए तिम्रो जब तिमीलाई नै भयो।’ अनि कोही […]

Read More

ओहो ! पंक युवक

Sat Aug 21 1 Comments

उसले कम्मरभन्दा तल लगाएको ब्यागी जिन्सपाइन्ट घरि-घरि माथि तान्‍नुपर्छ। टिसर्ट हेर्दा फुटबलमा ऊ पक्का इटलीको फ्यान हो। फिक्का मरुन कलरको स्पोर्टस् ज्याकेटको पिठ्युँमा ‘इटालिया’ लेखिएको छ। अनि कपालको शैली नि ? त्यो त झन् भन्नै परेन। चार वर्षअघिको डेभिड बेक्यामजस्तो जुरेली कट्। ‘कहाँ पुरानो हुनु यो स्टाइल, भर्खरै जोन अब्राहमले गोल (फिल्म) मा प्रयोग गरेको […]

Read More