मिसिसिपी किनारबाट मनको घोषणापत्र

Fri Sep 27 0 Comments

स्मीता ‘एलेक्सा । टर्न अफ द टीभी।’ रिमोट तान्ने जाँगर नचलेपछि मैले ‘एलेक्सा’ लाई सोफामा सुतेरै आदेश दिएँ । उसले खुरुक्क मानी। फेरि सोचेँ उसलाई अर्को आदेश दिऊँ, ‘एलेक्सा। यो उधुम गर्मीमा बाहिर घुम्न निस्कने मेरो धृष्टताविरुद्ध मौन विद्रोह गरिरहेको मनमा अलिकति उत्प्रेरणा र उत्साह भरिदेऊ।’ मनको मामिलामा मेसिनले परिणाम दिँदैन। त्यो हावा सोचलाई दिमागबाट […]

Read More

चुनावको नयाँ रणमैदान

Fri Sep 27 0 Comments

पछिल्लो समय विश्वभर प्रविधिले आर्थिक उत्पादन र सेवाको कार्यक्षमता बढाएको छ । सञ्चार प्रविधि र सञ्चारमाध्यमले संरचना र आधारभूत स्वरूप परिवर्तन गरेका छन् । नेपालमा सर्वसाधारण पनि मोबाइल फोन बोक्छन्, सूचना र सञ्चार सामग्री इन्टरनेटबाट प्राप्त गर्छन् । सहरी बासिन्दा त घरै बसीबसी मन पर्ने पुस्तक, सामान मात्र होइन, खानेकुरा पनि मगाउँछन् । अझ, केही दशकअघिसम्म अस्तित्वमै नभएका सामाजिक […]

Read More

‘बस्, सकियो त कुरो!’

Sat Jul 16 0 Comments

प्योङयाङ अवतरण गर्ना साथ उनीहरुको निजी स्वतन्त्रता कटौतीमा परिहाल्यो। सबैका मोबाइल फोन, क्यामेरा र पासपोर्ट जफत गरिए। उत्तर कोरियामा बाहिरी प्रभाव शून्य थियो। इन्टरनेट, रेडियो, पुस्तक वा पत्रपत्रिकाको पहुँच बर्जित थियो। उनीहरु बाँकी संसारसँग पूरापूर सम्पर्कबिहीन भए। सन् २००६ मा नेशनल जियोग्राफिक टेलिभिजनका तर्फबाट उत्तर कोरियामा सन्दुक रुइतको साथ लागेकी अमेरिकी पत्रकार लिजा लिङको विचारमा […]

Read More

A Letter to Unborn You

Sat Nov 13 0 Comments

Dear Granddaughter, I don’t know where you exist right now in this mysterious universe. Your grandparents, as humans, are living in a corner of a terrestrial planet called Earth along with your father. Earth is politically divided. That division has given birth to too many countries, along with Nepal. Human beings have made different calendars […]

Read More