आनीको आँखामा संसार

Fri Sep 16 0 Comments

‘यदि भिक्षुणी नभएको भए म ३-४ छोराछोरी सहित कसैकी अज्ञात श्रीमती-आमा हुन्थेँ होला’, फूलको आँखामा, फूलै संसार गीतबाट ख्याती कमाएकी आनी छोइङले भनेकी छन्- ‘भिक्षुणी बनेपछि नै मेरो जीवनको मूल्य उचाइमा पुगेको हो।’ आनीको बाल्यकाल अहिले मान्छेलेहरु अडियोमा सुने जस्तो मधुर थिएन। रहर लाग्दो थिएन। के के छन् उनको जीवनभित्र ? पुस्तक ‘फूलको आँखामा’ले आनीको […]

Read More

तहल्का मास्टरमाइन्ड काठमाडौंमा

Tue Sep 13 0 Comments

एउटा खतरनाक पत्रकारको करिअर पछाडि कुनै उपन्यास लेखकको भूमिका के हुनसक्छ ? धेरैका लागि केही अर्थ हुँदैन। तर विश्वभर तहल्का मच्चाउने तरुण तेजपालको तहल्का पत्रकारितापछि लेखिका अरुन्धती रोयको भूमिका छ। रोय त्यो बेला उपन्यास ‘द गड अफ स्मल थिङ’ प्रकाशनको तयारीमा थिइन्। आउट लुक म्यागेजिनका महत्वकांक्षी प्रबन्ध सम्पादक तेजपाल चाहिँ करिअरलाई फरक तवरले फैलाउने सोच्दै […]

Read More

अतृप्तै रहनू, अल्पज्ञानी हुनू

Sat Sep 3 0 Comments

आज आफूलाई तपाईंहरूसामु पाउँदा गौरव लागेको छ। साँच्चै भन्नुपर्दा, मैले कहिल्यै कुनै कलेजको दीक्षान्त समारोहमा यति नजिकबाट भाग लिएकै थिइनँ। म आज तपाईंहरूलाई मेरो जीवनका तीन कथा सुनाउन चाहन्छु। पहिलो कथा, जिन्दगीका स–साना विन्दुहरू जोड्नुसँग सम्बन्धित छ। मैले भर्ना भएको ६ महिनापछि रिड कलेज छोडेँ। तर, अर्को १८ महिनासम्म बेलाबेला त्यो कलेज धाउन छोडिनँ। त्यसो […]

Read More

पिताले धेरै चिज दिन्छन्

Mon Aug 29 0 Comments

बुद्धिसागर ‘हजुरका बाको एकतारे अहिले कहाँ छ?’ एकजना संगीतप्रेमीले एसएमएसमा सोध्नुभो। ‘कटासे बजार सर्दा छुटेछ,’ मैले उत्तर दिएँ, ‘अहिले त कतै पनि छैन होला।’ हो, मेरा पिता एकतारे बजाउनुहुन्थ्यो, गजबसँग। सानो छँदा पिताले गरेका सबै कुरा राम्रा र भरपर्दा लाग्छन्। र, अहिले मलाई अलिअलि संगीतको ज्ञान आउँदा सोच्छु- मेरा पिता राम्रो संगीतप्रेमी हुनुहुन्थ्यो। हरेक शुक्रबार […]

Read More

काम ही करना हे ना

Sun Aug 14 0 Comments

शारीरिक फुर्तिको कुनै सीमा छैन। स्लिम हुन त ठाउँ बाँकी नै के थियो र तै पनि तौल घटेको अनुभव भइरहेछ। नहोस् पनि किन ! झन्डै ६ महिनादेखिको एउटा योजनाबद्ध सदाचारयुक्त प्लेन लाइफ ! अनि त्यहीँमाथि केही दिनयताको एक पटक मात्र थोरै खाना-खाजा र कडा कागतीपानीको खाना ! स्पेसल परिणाम अनुभव गरिरहेछु- फूलजस्तो चंगा दिमाग र […]

Read More