Category | LifeStyle
RSS feed for this sectionमिसिसिपी किनारबाट मनको घोषणापत्र
स्मीता ‘एलेक्सा । टर्न अफ द टीभी।’ रिमोट तान्ने जाँगर नचलेपछि मैले ‘एलेक्सा’ लाई सोफामा सुतेरै आदेश दिएँ । उसले खुरुक्क मानी। फेरि सोचेँ उसलाई अर्को आदेश दिऊँ, ‘एलेक्सा। यो उधुम गर्मीमा बाहिर घुम्न निस्कने मेरो धृष्टताविरुद्ध मौन विद्रोह गरिरहेको मनमा अलिकति उत्प्रेरणा र उत्साह भरिदेऊ।’ मनको मामिलामा मेसिनले परिणाम दिँदैन। त्यो हावा सोचलाई दिमागबाट […]
Read Moreबादलुको घुम्टोले सगरमाथा छोपिँदा (फोटो)
दिल्लीमा विद्यार्थी छँदा धेरैले सोध्थे नेपालमा जन्मेर पनि सगरमाथा गएको छैनौ? मामुको ढावा जमघटमा साथीहरु घुमेका ठाउँको चर्चा उत्साहसाथ गर्थे। कतिले पदयात्राका कथा दक्षिण भारतीय फिल्मी शैलीमै सुनाउँथे।
Read Moreकस्ता छन् अमेरिकाका नेपाली सुन्दरी ?
कर्म अजमाउन अमेरिकामा रहेका नेपाली यतिबेला सुन्दर युवती छान्दैछन्। जर्ज म्यानसन युनिभर्सिटीको जोन्सोन सेन्टरमा ११ अगस्टमा हुने मिस नेपाल युएसए दोस्रो संस्करणले यो वर्षका लागि नेपाली समुदायकी सुन्दरी छान्नेछ। प्रतियोगिताका लागि २८ युवती तयार छन्। कस्ता छन् त अमेरिकाका नेपाली सुन्दरी ? फोटो फिचर र भिडियो हेर्न भित्र आउनुहोस्।
Read Moreदशैँ दृश्य
दशैँ न हो। कसले छोड्छ र ! हामेरु नि मनाउछौं भव्यसँग। आज अस्टमी धेरैका घरमा खशी काटिए। कुनै बेला मसँगै स्कूल पढ्ने नारदको घरमा खुकुरी बिहानैदेखि दलिनमा थियो। काटे होलान्। गाउँमा धेरै युवा यही दशैँका लागि त घर फर्किएका छन्। टन्न मासु खान, म्यारिज खेल्न अनि सर…सर… लिङ्गे पिङ मच्चाउन। म नि के कम ? […]
Read Moreससुराली राम्रो; साली हुनाले !
रिजर्भ गरिएको एउटा महिन्द्रा जीप ढिमुवा (पर्वत)बाट हाइवे छाडेर तिल्हारको उकालो लाग्दा मेरा आँखा हरियो जंगल र अग्ला पहाडसँग बरालिरहेछन्। मन प्रशन्न भए पनि शरीरलाई सञ्चो छैन। संविधानसभाको मिति थप्ने दिनदेखि रुघा, खोकी ज्वरोसँगै स्वर यसै भासिएको छ। तैपनि पुस्तकालय सञ्चालनको मिति पछि नसार्न जिद्धि कस्दै हिँडेको; पहाडको शुद्ध अक्सिजन लिने अवसर मिल्यो। निलो आकास […]
Read More